नेविसंघ सरकार विरुद्ध प्रदर्शनमा

केपि ओली सरकारले जनतालाई सुशाशन दिन नसकेको भन्दै नेविसंघ सरकार विरुद्ध सडक प्रदर्शनमा उत्रिएको छ । स्वतन्त्र प्रेस माथि अंकुश लगाउने गरि संसदमा दर्ता भएको विधेयकको विरुद्ध लगाएत स्वयं सरकार नै भ्रष्टाचारमा लिप्त भएको अझैसम्म निर्मला पन्त हत्याकाण्ड, वाइड बोडि जहाज काण्ड, सुन तस्करि काण्ड, सरकारी जग्गा अतिक्रमण गर्ने काण्ड, एनसेल कर छलि काण्ड, चिनि … Continue reading नेविसंघ सरकार विरुद्ध प्रदर्शनमा